Rule 7
बढुवा उजुरी उपरको कारवाही
ऐनको दफा १२ बमोजिम उजूरी परेमा उजूरी गर्ने म्याद नाघेको मितिले ६० दिन भित्र आयोगले उजुरीमा उल्लेखित आधार, कारण तथा संलग्न प्रमाण समेत हेरी निर्णय गर्नु पर्नेछ ।